अपडेटः
काठमाडौं, पौष १५ । गत आइतबारदेखि बेपत्ता एअर एसियाको विमानको खोजीका क्रममा कम्तीमा ६ ओटा शव फेला परेका छन् ।
इन्डोनेसियाली अधिकारीहरुका अनुसार फेला परेका शवहरु मध्ये तीनओटा भने निकालिएको छ । भग्नावशेष पत्ता लागेको क्षेत्रबाटै शवहरु फेला परेको बीबीसीले जनाएको छ ।
इन्डोनेसियाको वोनियो टापु नजिकको जाभा
समुद्रमाथि फेला परेका विभिन्न वस्तु मध्ये ९५ प्रतिशत बेपत्ता विमानको भएको खोजकर्ताहरुले जनाएका छन् ।
जमिन र जलक्षेत्रलाई १३ भागमा विभाजन गरी भैरहेको खोजीमा इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।
मंगलबार बिहानै जाभा नजिकको एउटा टापुमा धुँवा उडिरहेको दृष्य देखिएपछि खोजी त्यतै केन्द्रित गरिएको थियो । १ सय ६२ व्यक्ति बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उड्दै गर्दा उक्त विमान जाभा समुन्द्रमाथिबाट सम्पर्कविहीन भएको थियो ।
काठमाडौं, पौष १५ । गत आइतबारदेखि बेपत्ता एअर एसियाको विमानको खोजीका क्रममा कम्तीमा ६ ओटा शव फेला परेका छन् ।
इन्डोनेसियाली अधिकारीहरुका अनुसार फेला परेका शवहरु मध्ये तीनओटा भने निकालिएको छ । भग्नावशेष पत्ता लागेको क्षेत्रबाटै शवहरु फेला परेको बीबीसीले जनाएको छ ।
इन्डोनेसियाको वोनियो टापु नजिकको जाभा
जमिन र जलक्षेत्रलाई १३ भागमा विभाजन गरी भैरहेको खोजीमा इन्डोनेसिया, सिंगापुर, मलेसिया, अमेरिका, अष्ट्रेलिया, फ्रान्सलगायतका मुलुकका उद्धारकर्मी खटिएका छन् ।
मंगलबार बिहानै जाभा नजिकको एउटा टापुमा धुँवा उडिरहेको दृष्य देखिएपछि खोजी त्यतै केन्द्रित गरिएको थियो । १ सय ६२ व्यक्ति बोकेर इन्डोनेसियाबाट सिंगापुरतर्फ उड्दै गर्दा उक्त विमान जाभा समुन्द्रमाथिबाट सम्पर्कविहीन भएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !