काठमाण्डु– इशाई धर्मावलम्बीले बिहीबार आफ्नो महान पर्व क्रिसमस दिवस हर्षोल्लासपूर्वक मनाउँदैछ्न ।
क्रिसमसको अघिल्लो दिन बुधबार राति राजधानीसहित देशका मुख्य सहरमा उनीहरुले क्रिसमसको भव्य स्वागत गरे । राजधानीको ठमेल,
कसैले परिवार, कसैले साथीभाई र कसैले प्रेमी/प्रेमिकासँग रमाइलो गरे ।
कोही एकान्तममा बसेर प्रेमको स्वाद लिइरहेका थिए ।
र
यो पनि पढ्औ


0 comments:
Speak up your mind
Tell us what you're thinking... !