
पुस १३ - इन्डोनेसियाको सुरावायाबाट सिंगापुरको लागि उडेको एयर एसियाको विमान एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विहीन बनेको छ ।
बिमानमा एकसय ६२ यात्रु रहेको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । एयर एसियाले बिमान सम्पर्क विहीन भएको पुष्टि गरेको छ ।
क्यूजेड८५०१ नम्बरको एयर क्रफ्टले जाकर्ता ट्राफिक कन्ट्रोलसँग स्थानीय ६ः१५ बजे सम्पर्क विहीन बनेको हो ।
बिमान हराउनुअघि चालक दलले नयाँ रुटको बारेमा सोधेका थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !