खिमलाल
दुबई१४,डिसेम्बर,२०१४|
आफ्नो ठाउ छोडेर प्रदेशको ठाउमा पलाएन हुन कसलाई पो रहर हुन्छ र?पुरुषहरु त धेरै पहिला देखिनै प्रदेशिने गरेका थिए तर अहिले आएर विभिन्न लोभ अनि प्रलोभनमा लागेर महिलाहरु पनि विदेश पलाएन हुने गरेका छन् |कोहि त आफ्नो पारिवारिक समस्याले पलायन हुन्छन भने कोहि कोहि आफ्नै रहरले बिदेशियको अबस्था छ |
यस्तै यस्तै समस्या भनौ कि बाध्यता गुल्मी जिल्ला अरखलेकि गीता खनाल वर्ष ३१ कि गत तिहारको २ दिन अगाडी देखि सम्पर्क बिहिन भएको दुबईमा कार्यरत गिताकी दिदि तुलाषा पन्तले बताएको छ| गीता गत कार्तिक ६ गते दुबईको क्यारिफोरमा काम हो भनेर नेपाल बाट दलालले एयरपोर्ट छोडेका थिए भनेर पीडितका दिदिले बताए |युएईमा कार्यरत समाज सेबी गोपाल कंडेलले पनि बेपत्ता भएको जानकारी दिए कंडेलले फोटो उपलब्ध हुन सकेन राहदानी प्राप्त गरेका छौ भनि राहदानी उपलब्ध गरको हो |
गीताको श्रीमान मलेसियामा कार्यरत छन् तर उनले आफ्नो परिवारलाई अलि बेवास्ता गरेको उनको भनाइ छ|गीता बिबाहित भएता पनि आफ्नो श्रीमानले खासै वास्ता नगर्ने भएकै कारण पहिला पनि दुबई आएकी थिइन् उनले करिब २ बर्ष दुबईमा नै बिताएकी थिइन्|आफ्नो २ बर्षे कार्यकाल पुरा भए पछी उनि रिजाइन गरेर नेपाल गएकी थिइन्|नेपालको केहि दिनको बसाइ पछी उनि फेरी दुबई आइन अनि करिब २/३ महिना काम गरे पछी आफ्नो काम पनि त्यति राम्रो नभएको साथमा तलब पनि राम्रो नभएका कारण नेपाल फिर्ता गएकी थिइन्|त्यस पछी आफ्नो पारिवारिक समस्याका कारण पुन दुबई आउनको लागि काठमाडौँमा आएर आफ्नो प्रोशेष जारि राखेकी थिइन| सम्बन्धित दलालले उनलाई तिहारको २ दिन अगाडी फलाइट छ भनेर भने पछी गीताले आफ्नो दाजुलाई मेरो कार्तिक ६ गते रातको ११ बजे दुबईको लागि फलाइट छ दाजु सम्म भनेकी थिइन् भनेर तुलाषा बताउनु हुन्छ|उहाले दुबईमा संचालित संघ संस्थाहरुलाई आफ्नो बहिनीको खोजि गरिदिन समेत आग्रह गरेकी छिन|राहदानी प्राप्त समाजसेबी गोपाल कंडेल बाट |


पढेर त्यत्तिकै नजानुहोला आफ्नो साथीहरु लाई पनि बाँड्नुहोला


0 comments:
Speak up your mind
Tell us what you're thinking... !