Headlines News :
>
Home » » भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान

भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान

Written By Unknown on Sunday, 5 October 2014 | 23:57


काठमाडौं, आश्विन २० भारत पाकिस्तानको सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान हुँदा जना मारिएका छन् अरु ३० जना घाइते भएका छन् घाइते हुनेमा महिला बालबालिका पनि छन्
जम्मूकश्मीरको आरएस पूरा सेक्टरको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा दुबै तर्फबाट गोली हानाहान भएको बीबीसीले जनाएको भारतीय पक्षले पाकिस्तानका तर्फबाट पहिले  

गोली हानिएको आरोप लगाएको

नागरिक क्षेत्रमा मोर्टार आक्रमणसमेत गरिएको आरोप भारतीय सीमा सुरक्षा बलका प्रवक्ताले लगाएका छन् घटनापछि त्यहाँको अवस्था तनावपूर्ण बनेको  
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar