धादिङगे चेली ले राखिन देश को नाम
१७औ एशियन गेममा आफ्नै खर्चमा गएका बालाजु कराते-डो प्रतिष्ठान, नेपालका खेलाडी - बिमला तामांगले एकल कातामा राष्ट्रलाई एक मात्र पदक दिलाउन सफल हुनु भयो उहाँलाई हार्दिक बधाई छ ।
(बिमला तामांग धादिङ जिल्ला सेम्जोङ गाउँ बिकास समिती को साधारण परिवार मा जन्मनु भएको हो ।)

0 comments:
Speak up your mind
Tell us what you're thinking... !