बलिउडमा जम्दै गएकी सन्नी लियोनको पछिल्लो
तेलगु चलचित्र करेन्ट थिगा विवादमा परेको छ । सन्नीको हट नृत्यका कारण यो
चलचित्र विवादमा परेको हो ।
भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड
(सीबीएफसी)ले यो चलचित्रलाई सन्नी लियोनको नृत्यकै कारण केवल बयस्कहरुले
मात्र हेर्न सक्ने भनेर प्रमाणपत्र दिएको छ । यो चलचित्रमा सन्नीले एउटा
गीतमा मात्र अभिनय गरेकी छिन् तर त्यही गीतकै कारण चलचित्रले भने 'ए'
सर्टिफिकेट पाएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !