Headlines News :
>
Home » » यो पो हो बारुले कम्मर ! २७ वर्षे मोडेलको १६ इन्चको कम्मर (फोटोफिचर सहित)

यो पो हो बारुले कम्मर ! २७ वर्षे मोडेलको १६ इन्चको कम्मर (फोटोफिचर सहित)

Written By Unknown on Tuesday, 28 October 2014 | 20:19


model1छिनेको कम्मर अर्थात् बारुलाको जस्तो कम्मर बनाएर सेक्सी देखिने सपना सबै युवतीहरुको हुन्छ । तर उनका लागि बारुले कम्मर सपना मात्र होइन यथार्थ भएको छ र नशा समेत ।
२७ वर्षकी अमेरिकी मोडेल केली ली डिकेको कम्मर साँच्चीकै बारुले छ । उनको कम्मर केवल १६ इन्चको छ । उनको कम्मर आफै छिनेको होइन, त्यसका लागि उनले ७ वर्षदेखि तपस्या गर्दै आएकी छिन्, अर्थात् कम्मरमा स्टिलसहितको कसिलो कोरसेट लगाएर कम्मर कसिरहेकी छिन् ।
नाटकका पात्रको कम्मरबाट प्रभावित भएर उनमा आफ्नो कम्मरलाई बारुले बनाउने भुत चढेको रहेछ । आफुले आफ्नो कम्मरलाई यसरी छिनाउन सफल भएपछि आफुबाट बाल्यकालदेखिको लज्जा हराएर गएको उनको भनाइ छ । उनी सानो छँदा निकै लजाउँथिन् रे ।
कम्मरमा स्टिलको काप्रो बाँधेर बारुले कम्मर बनाइरहेकी केलीले सोही काप्रो बाँधेर हिँडडुल तथा खेलकुद समेत गर्छिन् । आफ्नो यस्तो रुचीका कारण देख्नेहरु हैरान भएका तथा आफ्नो आलोचना समेत गर्ने गरेको कुरा उनलाई थाहा छ ।
उनी उनी अझैपनि कम्मरको त्यो काप्रो फुकाल्ने सोँचमा छैनन् ।
model2 model3

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar