Headlines News :
>
Home » » संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचर)

संसारकै सबैभन्दा धनी बाउकी सुन्दरी छोरी (फोटो फिचर)

Written By Unknown on Wednesday, 29 October 2014 | 02:25

संसारकै सबैभन्दा धनाड्या ब्यक्ति हुन् चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स । संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ । जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् ।
Bill Gates daughter 1
यो बंगला पाम बिचमा छ । यो बिचमा प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । यो फेस्टिबलमा अमेरिकाका ४९ राजय, ३० देशका २८०० घोड्चडीहरु प्रतियोगिता गर्छन् ।
Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1

यो घोड्चडी प्रतियोगिता देख्ने जेनिफरले घरकै कम्पाउण्डमा घोडा चढ्ने अभ्यास गर्छिन् ।
Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar