बलिउडमा पोष्टरका लागि कलाकार नङ्ग्याउने होड चल्न थालेको छ । हालै मात्र आफ्नो चलचित्र पिके का लागि नाङ्गो तस्विर सार्वजनिक गरेपछि उनी विवादमा परेका थिए ।
अव अर्को चलचित्र 'ओके'का लागि सार्वजनिक भएको पोष्टरमा अभिनेत्री कान्ति
शाहले पनि आमिरकै सिको गर्दै नाङ्गो तस्विर सार्वजनिक गरेकी छिन् । उनले
चलचित्रको पोष्टरका लागि यस्तो तस्विर खिचाएकी हुन् ।
ओकेको पोष्टर सार्वजनिक भएपछि बलिउडमा कलाकार नाङ्गिने होडको चर्चा शुरु भएको छ ।
ओकै बेश्यावृत्तिको कथामा आधारित चलचित्र हो ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !