Headlines News :
>
Home » » होटलमा पलंगको बक्सभित्र युवतीको शव फेला

होटलमा पलंगको बक्सभित्र युवतीको शव फेला

Written By Unknown on Thursday, 18 September 2014 | 03:27

सुनसरी, आश्विन सुनसरीको इटहरी नगरपालिकाको अरुण होटलबाट पहिचान नखुलेकी एक युवतीको शव फेला परेको कोठामा पलंगको बक्सभित्र युवतीको शव भेटिएको हो

गत भाद्र ३१ गते युवती भोजपुर घर बताउने विनोद शाही नामको युवकसँग होटलमा बास बसेको बुझिएको

प्रहरीले युवतीको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका गरेको होटल सञ्चालक मिनराज राईलाई नियन्त्रणमा लिइ प्रहरीले सोधपुछ थालेको
 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar