पूर्वीय संस्कृतिमा जब युवतीको विवाहको कुरा चल्छ तब चरित्र र कुमारित्वको
कुरा आउने गर्दछ । यदि युवती चरित्रवान छैनन् भने जति सुन्दर भए पनि अर्थ
छैन भनिन्छ ।तर, यही संसारमा यसको ठिक विपरीत परम्परा र संस्कृति पनि छ ।
एक जनजाति समुदाय यस्तो पनि छ जहाँ युवतीको कुमारित्व नै विवाहको बाधक
बन्ने गर्दछ ।यदि युवतीले विवाहअघि सेक्स गरेको छैन भने उसको विवाह नै हुन
सक्दैन । यदि युवतीले कुमारित्व भंग गरिसकेको छ भने मात्र उनलाई विवाहयोग्य
मान्ने गरिन्छ ।
तपाई यो सुनेर अचम्ममा पर्नु भयो होला । तर यही सत्य हो । गुआम यस्तो ठाउँ
हो जहाँ विवाहअघि युवतीले कुनै न कुनै पुरुषसँग यौन सम्बन्ध कायम गरेको
हुनु अनिवार्य छ । यति मात्र होइन यदि युवतीका लागि विवाह गर्न यो सर्त हो
भने पुरुषका लागि यो जिम्मेवारी र रोजगार बन्नु पनि हो ।गुआमका हट्ठाकट्ठा
युवकहरु गाउँगाउँ डुल्छन् र कुमारी युवतीसँग शारीरिक सम्बन्ध कायम गर्छन् ।
अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले पारिश्रमिक पनि पाउछन् ।
गुआममा यसलाई रोजगारीको रुपमा पनि हेर्ने गरिन्छ ।यो समुदायमा कुमारित्व
भंग नभएकी युवतीको विवाह हुन सक्दैन । विवाह गर्नुअघि यसो गर्नु अनिवार्य छ
। यसलाई गलत तरिकाले पनि हेरिन्न । यो यहाँ पुरानो प्रथाका रुपमा यो चलन
चलिरहेको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !