हालै मात्र मिडियामा बोल्दै बरुणले आफूले श्रद्धालाई सजिलै किस गर्न सक्ने
बताएर सबैलाई आश्चर्यमा पारे ।आफूले बच्चा बेला देखि नै श्रद्धालाई चिनेको र
आफूहरु २० वर्ष देखि जोडी रहेको भन्दै बरुणले श्रद्धालाई किस गर्नु कुनै
ठूलो कुरा नभएको बताए ।यस अघि आलिया भट्टले बरुण धवनलाई एक नम्बरको किसरको
सज्ञा दिएकी थिइन् ।
बरुणकी एक प्रेमिका छिन् जसलाई आलियाले मन नपराउने बताइन्छ ।आलियाले केही
समय अघी मात्र आफूले टुटेको दिलको उपचार गरिरहेको बताएकी थिइन् । उनले
खुलस्त नभने पनि उनका ती दिल तोड्ने प्रेमी बरुढ भएको बताइन्छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !