Headlines News :
>
Home » » मारिन सिलिचले जिते युएस ओपन टेनिस उपाधि

मारिन सिलिचले जिते युएस ओपन टेनिस उपाधि

Written By Unknown on Monday, 8 September 2014 | 19:07

काठमाडौं, भाद्र २४ यस वर्षको युएस ओपन टेनिसको उपाधि क्रोएसियन खेलाडी मारिन सिलिचले जितेका छन् अमेरिकाको न्युयोर्कमा भएको फाइनल खेलमा जापानका केइ निसिकोरीलाई हराउँदै सिलिचले करीयरमा पहिलो ग्रान्स्लाम उपाधि जितेका हुन्

निसिकोरीविरुद्धको खेल सिलिचले , को सोझो सेटमा जिते करीयरको पहिलो ग्रान्स्लाम जितेसँगै सिलिच सन् २००१ यता मेजर टेनिस उपाधि जित्ने पहिलो क्रोएसियन खेलाडी बनेका छन्

सिलिचका प्रशिक्षक गोरान इभानीसेभिचले सन् २००१ को विम्बल्डन टेनिस जितेका थिए सिलिचको यो जितसँगै वर्ष २०१४ मा भएका ग्रान्स्लाम टेनिसका महिला पुरुष एकलतर्फ जना फरकफरक विजेताले उपाधि जितेका छन्

सन् १९९८ पछि एकै वर्ष जना फरकफरक खेलाडीले ग्रान्स्लाम जितेको यो पहिलो अवसर हो

फाइनलमा पराजित भएपनि जापानका खेलाडी केइ निसिकोरी विश्व टेनिसमा उदाएका छन् कुनैपनि ग्रान्स्लाम टेनिसको फाइनलमा पुग्ने पहिलो जापानी खेलाडी बनेका निसिकोरीको खेल हेर्न जापानमा साँझका कार्यालयहरु बन्द गरिएका थिए

निसिकोरीविरुद्धको खेल सिलिचले , को सोझो सेटमा जिते करीयरको पहिलो ग्रान्स्लाम जितेसँगै Description: http://imagechannels.com/images/articles/12334.jpgसिलिच सन् २००१ यता मेजर टेनिस उपाधि जित्ने पहिलो क्रोएसियन खेलाडी बनेका छन्

सिलिचका प्रशिक्षक गोरान इभानीसेभिचले सन् २००१ को विम्बल्डन टेनिस जितेका थिए सिलिचको यो जितसँगै वर्ष २०१४ मा भएका ग्रान्स्लाम टेनिसका महिला पुरुष एकलतर्फ जना फरकफरक विजेताले उपाधि जितेका छन्

सन् १९९८ पछि एकै वर्ष जना फरकफरक खेलाडीले ग्रान्स्लाम जितेको यो पहिलो अवसर हो

फाइनलमा पराजित भएपनि जापानका खेलाडी केइ निसिकोरी विश्व टेनिसमा उदाएका छन् कुनैपनि ग्रान्स्लाम टेनिसको फाइनलमा पुग्ने पहिलो जापानी खेलाडी बनेका निसिकोरीको खेल हेर्न जापानमा साँझका कार्यालयहरु बन्द गरिएका थिए
निसिकोरीविरुद्धको खेल सिलिचले ६–३, ६–३ र ६–३ को सोझो सेटमा जिते । करीयरको पहिलो ग्रान्स्लाम जितेसँगै सिलिच सन् २००१ यता मेजर टेनिस उपाधि जित्ने पहिलो क्रोएसियन खेलाडी बनेका छन् ।

सिलिचका प्रशिक्षक गोरान इभानीसेभिचले सन् २००१ को विम्बल्डन टेनिस जितेका थिए । सिलिचको यो जितसँगै वर्ष २०१४ मा भएका ४ ग्रान्स्लाम टेनिसका महिला र पुरुष एकलतर्फ ८ जना फरक–फरक विजेताले उपाधि जितेका छन् ।

सन् १९९८ पछि एकै वर्ष ८ जना फरक–फरक खेलाडीले ग्रान्स्लाम जितेको यो पहिलो अवसर हो ।

फाइनलमा पराजित भएपनि जापानका खेलाडी केइ निसिकोरी विश्व टेनिसमा उदाएका छन् । कुनैपनि ग्रान्स्लाम टेनिसको फाइनलमा पुग्ने पहिलो जापानी खेलाडी बनेका निसिकोरीको खेल हेर्न जापानमा साँझका कार्यालयहरु बन्द गरिएका थिए ।
- See more at: http://imagekhabar.com/samachar/detail/41287/31/.shtml#sthash.6DQWCjPJ.zeNrydkD.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar