Headlines News :
>
Home » » दीपिकाले ‘आई एम भर्जिन’ भन्दा के आपत्ति ?

दीपिकाले ‘आई एम भर्जिन’ भन्दा के आपत्ति ?

Written By Unknown on Monday, 8 September 2014 | 19:13


प्रदर्शनकारीहरुले कर्नाटकका विषयमा राखिएको आपत्तीजनक शब्द हटाउनुपर्ने माग गरेका छन् । यता सेन्सर बोर्डले भने दिपिकाले बोलेको ‘आई एम भर्जिन’ भन्ने शब्दलाई प्रदर्शन अनुमति दिएको छ ।फिल्मको बिरोधमा कर्नाटकका केही राजनीतिक दलका कार्यकर्ता सक्रिय भएका छन् । फिल्ममा कर्नाटकलाई ‘मेन्टल स्टेट’ भनेकोप्रति ति कार्यकर्ताले आपत्ति जनाएका छन् ।
‘निर्देशकले जानी जानी कर्नाटकवासीलाई हेपेका हुन् । त्यसकारण माफी माग्नुपर्छ ।’ एक स्थानियले भने । उनिहरुले फिल्मको निर्माताले माफी माग्नुको साथै कर्नाटकलाई फेरी अपहेलना नगर्ने प्रतिबद्धता जनाउनुपर्ने माग राखेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar