काठमाडौं, भाद्र
२४ । इंग्ल्यान्डले सन्
२०१६ मा हुने
युरोकप फुटबल प्रतियोगिताको छनोट
चरणमा विजयी सुरुआत
गरेको छ ।
गएराति स्वीट्जरल्यान्डमा भएको
खेलमा इंग्ल्यान्डले घरेलु
टोलीलाई २–० ले
हरायो ।
खेलमा इंग्लण्डलाई विजयी गराउन दुबै गोल ड्यानी वेल्बेकले गरे । ५८औं मिनेटमा पहिलो गोल गरेका आर्सनलका खेलाडी वेल्बेकले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यसैगरी, इस्टोनियाले स्लोभेनियालाई १–० ले, मोन्टेनेग्रोले माल्दोभालाई २–० ले, स्लोभाकियाले युक्रेनलाई १–० ले तथा लिथुआनियाले सान मारिनोलाई २–० ले हराए ।
अष्ट्रिया र स्वीडेन तथा लक्जेम्बर्ग र बेलारुसले १–१ गोलको बराबरी खेलेका छन् ।
खेलमा इंग्लण्डलाई विजयी गराउन दुबै गोल ड्यानी वेल्बेकले गरे । ५८औं मिनेटमा पहिलो गोल गरेका आर्सनलका खेलाडी वेल्बेकले ९०औं मिनेटमा व्यक्तिगत
युरोकप छनोट अन्तर्गतकै अरु खेलहरुमा स्पेन र रुस विजयी भएका छन् । साविक विजेता स्पेनले मेसेडोनियालाई ५–१ ले हराँउदा रुसले लिचेस्टनलाई ४–० ले पराजित गर्यो ।
यसैगरी, इस्टोनियाले स्लोभेनियालाई १–० ले, मोन्टेनेग्रोले माल्दोभालाई २–० ले, स्लोभाकियाले युक्रेनलाई १–० ले तथा लिथुआनियाले सान मारिनोलाई २–० ले हराए ।
अष्ट्रिया र स्वीडेन तथा लक्जेम्बर्ग र बेलारुसले १–१ गोलको बराबरी खेलेका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !