Headlines News :
>
Home » » प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल विजयी

प्रेस युनियनको अध्यक्षमा बद्री सिग्देल विजयी

Written By Unknown on Monday, 8 September 2014 | 18:57

पोखरा, भाद्र २४ नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको पोखरामा सम्पन्न महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा बद्री सिग्देल विजयी भएका छन् उनले सय ४२ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी शिव लम्सालले सय ४४ मत प्राप्त गरेका छन्

वरिष्ठ उपाध्यक्षमा सय ४५ मत ल्याएर दिपक आचार्य विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेले २०५ मत ल्याएका छन्

महासचिवमा अजयबाबु शिवाकोटीले सय २२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी होम लम्सालले सय १६ मत प्राप्त गरेका छन् कोषाध्यक्षमा सरोज अधिकारीले सय मत ल्याएर विजयी भएका छन्

अरु पदका लागि विजयी हुनेहरुमा खुल्लातर्फको दुईजना उपाध्यक्षमा इश्वरी ओझा रमेश पोडेल, महिलातर्फको उपाध्यक्षमा बाला अधिकारी, उपाध्यक्ष समावेशीमा विजय सन्तोषी राई, खुला उपमहासचिवमा प्रेम केसी भीष्म ओझा, महिला उपमहासचिवमा सरोजा दाहाल, खुलातर्पmका दुई सचिवमा सूर्यकुमार क्षेत्री खिला कार्की समावेशी सचिवमा केवी राना विजयी भएका छन्

त्यस्तै, अञ्चल संयोजकहरुमा कोशीबाट उद्धव तिम्सिना, जनकपुरबाट अमन कोइराला, उपत्यकाबाट निरज खतिवडा, प्रतिष्ठानबाट ठाकुर बेल्बासे, बागमतिबाट मुरारी अधिकारी निर्वाचित भएका छन्

गण्डकीबाट टंक अधिकारी, लुम्बनीबाट माधव अर्याल, धौलागिरीबाट ज्ञानेन्द्र गौतम, महाकालीबाट हरिश भट्ट, सेतीबाट जगत साउद, राप्तीबाट केपी घिमिरे भेरीबाट राजेन्द्र कार्की निर्वाचित भएका छन् महिला उपमहासचिवमा सलोजा दाहाल महिला सचिवमा दिपा आले निर्विरोध निर्वाचित भएका छन् अपांग कोटाबाट माधव चम्लागाइँ निर्विरोध भएका छन्

७१ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि आइतबार भएको मतदानमा करिब एक हजार प्रतिनिधिले मतदान गरेका थिए
ग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको पोखरामा सम्पन्न महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा बद्री सिग्देल विजयी भएका छन् उनले सय ४२ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी शिव लम्सालले सय ४४ मत प्राप्त गरेका छन्

वरिष्ठ उपाध्यक्षमा सय ४५ मत ल्याएर दिपक आचार्य विजयी भएका Description: http://imagechannels.com/images/articles/press6.jpgछन् भने उनका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेले २०५ मत ल्याएका छन्

महासचिवमा अजयबाबु शिवाकोटीले सय २२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी होम लम्सालले सय १६ मत प्राप्त गरेका छन् कोषाध्यक्षमा सरोज अधिकारीले सय मत ल्याएर विजयी भएका छन्

अरु पदका लागि विजयी हुनेहरुमा खुल्लातर्फको दुईजना उपाध्यक्षमा इश्वरी ओझा रमेश पोडेल, महिलातर्फको उपाध्यक्षमा बाला अधिकारी, उपाध्यक्ष समावेशीमा विजय सन्तोषी राई, खुला उपमहासचिवमा प्रेम केसी भीष्म ओझा, महिला उपमहासचिवमा सरोजा दाहाल, खुलातर्पmका दुई सचिवमा सूर्यकुमार क्षेत्री खिला कार्की समावेशी सचिवमा केवी राना विजयी भएका छन्

त्यस्तै, अञ्चल संयोजकहरुमा कोशीबाट उद्धव तिम्सिना, जनकपुरबाट अमन कोइराला, उपत्यकाबाट निरज खतिवडा, प्रतिष्ठानबाट ठाकुर बेल्बासे, बागमतिबाट मुरारी अधिकारी निर्वाचित भएका छन्

गण्डकीबाट टंक अधिकारी, लुम्बनीबाट माधव अर्याल, धौलागिरीबाट ज्ञानेन्द्र गौतम, महाकालीबाट हरिश भट्ट, सेतीबाट जगत साउद, राप्तीबाट केपी घिमिरे भेरीबाट राजेन्द्र कार्की निर्वाचित भएका छन् महिला उपमहासचिवमा सलोजा दाहाल महिला सचिवमा दिपा आले निर्विरोध निर्वाचित भएका छन् अपांग कोटाबाट माधव चम्लागाइँ निर्विरोध भएका छन्

७१ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि आइतबार भएको मतदानमा करिब एक हजार प्रतिनिधिले मतदान गरेका थिए कटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेले २०५ मत ल्याएका छन् ।

महासचिवमा अजयबाबु शिवाकोटीले ६ सय २२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी होम लम्सालले ४ सय १६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा सरोज अधिकारीले ७ सय ४ मत ल्याएर विजयी भएका छन् ।

अरु पदका लागि विजयी हुनेहरुमा खुल्लातर्फको दुईजना उपाध्यक्षमा इश्वरी ओझा र रमेश पोडेल, महिलातर्फको उपाध्यक्षमा बाला अधिकारी, उपाध्यक्ष समावेशीमा विजय सन्तोषी राई, खुला उपमहासचिवमा प्रेम केसी र भीष्म ओझा, महिला उपमहासचिवमा सरोजा दाहाल, खुलातर्पmका दुई सचिवमा सूर्यकुमार क्षेत्री र खिला कार्की र समावेशी सचिवमा केवी राना विजयी भएका छन् ।

त्यस्तै, अञ्चल संयोजकहरुमा कोशीबाट उद्धव तिम्सिना, जनकपुरबाट अमन कोइराला, उपत्यकाबाट निरज खतिवडा, प्रतिष्ठानबाट ठाकुर बेल्बासे, बागमतिबाट मुरारी अधिकारी निर्वाचित भएका छन् ।

गण्डकीबाट टंक अधिकारी, लुम्बनीबाट माधव अर्याल, धौलागिरीबाट ज्ञानेन्द्र गौतम, महाकालीबाट हरिश भट्ट, सेतीबाट जगत साउद, राप्तीबाट केपी घिमिरे र भेरीबाट राजेन्द्र कार्की निर्वाचित भएका छन् । महिला उपमहासचिवमा सलोजा दाहाल र महिला सचिवमा दिपा आले निर्विरोध निर्वाचित भएका छन् । अपांग कोटाबाट माधव चम्लागाइँ निर्विरोध भएका छन् ।

७१ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि आइतबार भएको मतदानमा करिब एक हजार प्रतिनिधिले मतदान गरेका थिए । - See more at: http://imagekhabar.com/samachar/detail/41286/29/.shtml#sthash.LiNxnq9H.80ZzJ1jO.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar