उता, कुवेत पनि पहिलो खेलमा उत्तर कोरियासँग पराजित भएकोले प्रतियोगितामा जीवित रहन आज जित्नैपर्ने दबाबमा रहेको छ ।
उज्वेकिस्तानविरुद्धको खेल गुमाएका नेपालका स्टार स्ट्राइकर विमल घर्तीमगरले आज भने खेल्नेछन् । काठमाडौंमा भएको छनोट चरणमा ५ गोल गरेका विमल प्रतियोगिताकै चर्चित खेलाडीमा पर्छन् ।
उता, कुवेत पनि पहिलो खेलमा उत्तर कोरियासँग पराजित भएकोले
उज्वेकिस्तानविरुद्धको खेल गुमाएका नेपालका स्टार स्ट्राइकर विमल घर्तीमगरले आज भने खेल्नेछन् । काठमाडौंमा भएको छनोट चरणमा ५ गोल गरेका विमल प्रतियोगिताकै चर्चित खेलाडीमा पर्छन् । - See more at: http://imagekhabar.com/samachar/detail/41285/31/.shtml#sthash.65PmOyE5.sOjkYmTc.dpuf


0 comments:
Speak up your mind
Tell us what you're thinking... !