Headlines News :
>
Home » » अमेरिकामा आफ्नै ५ सन्तानको हत्या अभियोगमा एक पक्राउ

अमेरिकामा आफ्नै ५ सन्तानको हत्या अभियोगमा एक पक्राउ

Written By Unknown on Tuesday, 9 September 2014 | 20:11


काठमाडौं, भाद्र २५ अमेरिकामा आफ्नै सन्तानको हत्या गरेको अभियोगमा टिमोथी रे जोन्स नाम गरेका एक व्यक्ति पक्राउ परेका छन् साउथ क्यारोलाइना राज्यका जोन्समाथि देखि वर्षसम्मका सन्तानको हत्या गरी उनीहरुको शव अलाबामा राज्यमा लगेर गाडेको आरोप लागेको

 

सन्तानका आमाले आफ्ना सन्तान बेपत्ता भएको आफ्ना पूर्वपति जोन्स पनि सम्पर्कविहीन भएको भन्दै उजुरी दिएपछि प्रहरीले मंगलबार दिनभर खोजी तीव्र पारेको थियो खोजीकै क्रममा सन्तानको शव अलाबामा राज्यको राजमार्ग नजिक गाडिएको अवस्थामा भेटिएको थियो अभियुक्त जोन्स भने मिसिसिपीबाट पक्राउ परेका थिए

सुरुमा मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका जोन्समाथि छानबिन गर्दा उनी फरार व्यक्तिको सूचीमा रहेको खुलासा भएपछि घटना सार्वजनिक भएको हो

प्रहरीले जोन्समाथि आफ्नै सन्तानको हत्या गरेको आरोपमा मुद्दा चलाएको
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar