Headlines News :
>
Home » » गर्भवती छिन् माइकल ज्याक्सनकी १६ वर्षीया छोरी ?

गर्भवती छिन् माइकल ज्याक्सनकी १६ वर्षीया छोरी ?

Written By Unknown on Wednesday, 10 September 2014 | 22:40



Paris jackson 
लण्डनपप गायक स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको बारेमा एउटा ठूलो खुलासा भएको पेरिस मात्र १६ वर्षकी छिन् उनको पेटको आकार हेरेर मानिसहरुले थुप्रै प्रकारका अड्कलबाजी लगाउन सुरु गरेका छन् उनको ठूलो पेट देखेर उनी गर्भवती भएको आशंका मानिसहरुले गर्न थालेका छन्
वेभसाइटडेल्लीस्टार डट को डट युकेका अनुसार १६ वर्षीया पेरिस उनका प्रेमीलाई केहि समय पहिले एउटा रात्रीभोज कार्यक्रममा सँगै देखिएको थियो यहि कार्यक्रममा उनको उठेको पेटलाई देखेर मानिसहरुले उनी गर्भवती भएको अनुमान लगाएका थिए
खबरका अनुसार उक्त कार्यक्रममा उनलाई रातीको खाना खाने समयमा देखियो उनले टोस्ट खाइन् रक्सीको सट्टा पानी पिइन् रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोहि मानिसहरुले उनी गर्भवती भएको ठोकुवा नै गरेका छन्
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar