Headlines News :
>
Home » » सिरियामाथि आक्रमण गर्ने

सिरियामाथि आक्रमण गर्ने

Written By Unknown on Wednesday, 10 September 2014 | 22:33


Obama


वासिङ्टन (एएफपी), भाद्र २६ - अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेटसँग संघर्षमा सिरियामाथि हवाई आक्रमणको अनुमति दिने अमेरिकाको दुई प्रमुख समाचारपत्रले जनाएको छ। न्युयोर्क टाइम्स तथा वासिङ्टन पोस्टले ओबामाले सिरियामा हवाई आक्रमण विस्तार गर्न चाहना देखाएको उल्लेख गरेको छ। हालसम्म अमेरिकाले इराकमा आईएसमाथि सीमित आक्रमण गरिरहेको थियो।
इस्लामिक लडाकुहरूले दुवै मुलुकको ठूलो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेका छन्। यसै साता अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारी तथा राष्ट्रपति ओबामासँग भेट हुने टाइम्सले भनेको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar