Headlines News :
>
Home » » हात्ति हिड्दै जान्छ, कुकुर भुक्दै जान्छ

हात्ति हिड्दै जान्छ, कुकुर भुक्दै जान्छ

Written By Unknown on Thursday, 11 September 2014 | 21:17

काठमाडौं । ‘चर्चीत डन’ चरीको मृत्यु प्रकरणमा मिडियाबाजी गर्दै हिडेकी अुश्बु ओलीले प्रशासन र पत्रकारलाई समेत चुनौती दिन थालेकी छिन् ।
उनले आफु चरीको प्रेमीका भएको बताउदै चरीको मृत्यु प्रकरणका बेला विभिन्न व्यक्तिलाई चरीको हत्या गरेको आरोप समेत लगाएकी थिइन् । उनको सम्पत्ति छानविन गर्नुपर्ने भन्दै प्रहरीले उनलाई उच्च निगरानीमा राखेको बताएको थियो ।
उनलाई विदेशजान समेत रोक लगाएको बताइएको थियो । तर, उनी यतीवेला बेलायत पुग्न सफल भएकी छन् ।
उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा अनावश्यक समाचार सम्प्रेषण गरिएको भन्दै पत्रकारलाई गाली समेत गरेकी छन् । khusbu-Oli-1
अुश्बुले आफ्ना बारेमा समाचार लेख्दा मात्र समाचार विक्ने गरेकाले पत्रकारहरु आफु माथि खनिएको आरोप समेत लगाउन भ्याएकी छन् ।
साथै हात्ति हिड्दै जान्छ, कुकुर भुक्दै जान्छ भनेर आफ्ना पछि दौडनेहरु एकदिन पराजीत हुने बताएकी छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar