Headlines News :
>
Home » » यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ

यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ

Written By Unknown on Thursday, 21 August 2014 | 03:32


मोरङ, मोरङ जिल्लाबाट प्रहरीले यौनक्रिया गरिरहेका जोडी रंगेहात पक्राउ गरेको छ । जिल्लाको बेलबारी २ सिसौली चौक स्थित गिरी होटल एण्ड लजबाट एक जोडीलाई बुधबार दिउँसो प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ ।

उक्त होटलमा प्रहरीले सुराकीका आधारमा छापा मार्दा उनीहरूलाइ पक्राउ गरेको थियो । यस घटनामा पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका राजन केसी र मोरंगको कसेनी ३ हालको बेलबारी नगरपालिका बस्ने रुपा राई ( महिलाको नाम परिबर्तन गरिएको ) रहेको बताइएको छ ।

बैदेशिक रोजगारीका लागी श्रीमान बिदेशमा रहेकी राई तथा केसीका बिचमा लामो समयदेखी फोन सम्पर्क रहेको थियो । यसै क्रममा राईले नै केसीलाई बेलबारीमा भेटन बोलाएको बताइएको छ । उनीहरूलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar