भारतीय सिनेमाका क्षेत्रमा अभिनेता, निर्देशक तथा फिल्म निर्माताको रुपमा परिचित अनुपम खेरका नेपाली फ्यान पनि धेरै रहेका छन् । फिल्मी यात्रामा लामो समय विताइ सकेका खेरले अहिले भारतीय टेलिभिजन कलर्सबाट 'द अनुपम खेर शो' भन्ने कार्यक्रम पनि चलाउँदै आएका छन् । उक्त कार्यक्रमले अहिले निक्कै चर्चा पनि पाएको छ ।
भारतीय अभिनेता अनुपम खेर नेपालमा
Written By Unknown on Thursday, 21 August 2014 | 03:26
भारतीय सिनेमाका क्षेत्रमा अभिनेता, निर्देशक तथा फिल्म निर्माताको रुपमा परिचित अनुपम खेरका नेपाली फ्यान पनि धेरै रहेका छन् । फिल्मी यात्रामा लामो समय विताइ सकेका खेरले अहिले भारतीय टेलिभिजन कलर्सबाट 'द अनुपम खेर शो' भन्ने कार्यक्रम पनि चलाउँदै आएका छन् । उक्त कार्यक्रमले अहिले निक्कै चर्चा पनि पाएको छ ।
Labels:
Prabas

0 comments:
Speak up your mind
Tell us what you're thinking... !