Headlines News :
>
Home » » जानकारी दिनेलाई ६ करोड डलर पुरस्कार

जानकारी दिनेलाई ६ करोड डलर पुरस्कार

Written By Unknown on Thursday, 21 August 2014 | 01:36



अमेरिकाले आतंकवादी समूह हक्कानी नेटवर्कको शीर्ष पाँच नेताको जानकारी दिनेलाई लगभग ३ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । यस आतंकवादी समूहमाथिअफगानिस्तानमा अनेकौं मानिस र नेटो सेनामाथि हमला गरेको आरोप लगाइएको छ ।
अमेरिकी विदेश विभागले पाकिस्तानमा आधारित हक्कानी नेटवर्क तालिवानसँग जोडिएको छ । अमेरिका र संयुक्त राष्ट्र संघले सन २०१२ मा यस समूहलाई आतंकवादी घोषणा गरेका थिए । अजीज हक्कानी, खलील अल रहमान, याहना हक्कानी र अब्दुल रउफ जाकिरका बारेमा जानकारी दिनेलाई पचास पचास लाख लडर पुरस्कार दिने घोषणा गरिएको छ ।
समूहका नेता सिराजुद्धिन हक्कानीको बारेमा सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिइने अमेरिकाले बताएको छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar