Headlines News :
>
Home » » "'चिनियाँ सेना भारत पस्यो "

"'चिनियाँ सेना भारत पस्यो "

Written By Unknown on Wednesday, 20 August 2014 | 23:24


चिनियाँ सेना भारतीय भूमिमा प्रवेस गरेर सीमा उल्लङ्घन गरेको आरोप भारतीय सञ्चार माध्यमले लगाएका छन् । पाकिस्तानले युद्ध विरामको उल्लङ्घन गरिरहेको समयमा चीनले पनि सीमामा हर्कत chinese-troopsथालेको टिप्पणी भारतीय अधिकारीहरुको छ । चिनियाँ सेना सीमाक्षेत्र लद्दाखको बुत्सेमा २५ किलो मिटिर क्षेत्र भारतीय भूमिमा प्रवेश गरेर त्यही तैनाथ रहेको समाचारमा उल्लेख छ । सोही क्षेत्रमा भारतीय सेनाले पनि झण्डा गाडेपछि दुई पक्षबीच भिडन्तको अवस्था सृजना हुने खतरा बढेको बताइएको छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar