Headlines News :
>
Home » » एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान (तस्वीर)

एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान (तस्वीर)

Written By Unknown on Saturday, 12 July 2014 | 22:42

भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् ।   मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ ।
किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।  अहिले भारतमा लोकसभा निर्वाचन चलिरहेका कारण पनि उनको परिवारमा राजनीतिको विशेष चासो छ । मिजोरममा शुक्रबार मतदान हुँदैछ । चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् ।   चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् ।  चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् ।

एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो । उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् । घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ । घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar