Home »
Adult
,
Discovery
,
Filmy
,
Funny
,
Game
,
Health
,
Lokgeet
,
National News
,
Politics
,
Trick
,
Unique
» अर्जेन्टीना र नेदरल्याण्ड्स: कस्ले, किन जित्न सक्छ
अर्जेन्टीना र नेदरल्याण्ड्स: कस्ले, किन जित्न सक्छ
Written By Unknown on Tuesday, 8 July 2014 | 23:46
पछिल्लोपल्ट अपडेट गरिएको: 09.07.14, 10:44 NST सम्मका समाचार छाप्नुहोस् फिल मक्नल्टी प्रमुख फुटबल लेखक, बीबीसी स्पोर्ट अर्जेन्टीना र नेदरल्याण्डस् विश्वकपको दोस्रो सेमीफाइनलमा जो विजयी हुन्छ उस्ले फाइनल जर्मनी विरुद्ध खेल्नेछ अर्जेन्टीनाले किन जित्न सक्छ? मात्र दुई शब्द: लियोनेल मेस्सी। बेल्जीयमसंग क्वार्टर फाइनलमा जितेको खेलमा मेस्सीले कुनै गोल नगरेका भएपनि अर्जेन्टीनाको लागि मेस्सीको महत्वलाई कोच साबेलाले निकै गम्भीर रुपमा लिएका छन्। उनी भन्छन्,”उनको हरेक गतिविधि हाम्रा लागि आशाको संकेत हो र त्यसले विपक्षीलाई खतरामा पार्छ। उक्त कुरा नै उनले गोल गरे पनि नगरेपनि महत्वपूर्ण कुरा हो।“ चोटका कारण डी मारियालाई गुमाउनु पर्ने अवस्था केहि कमजोरी हुन सक्ला। लियोनेल मेस्सी यदि अर्जेन्टीनाको जीत हुन्छ भने त्यसमा मेस्सीका भूमिका महत्वपूर्ण हुनेछ तर मेस्सीको जादुले यो अर्जेन्टीनी टोलीलाई जीतका लागि तयार पार्नुका साथै बास्तविक प्रोत्साहन समेत उपलब्ध गराउन सक्छ। नेदरल्याण्ड्सले किन जित्न सक्छ? नेदरल्याण्ड्समा कहिल्यै पनि आत्मविश्वासको कमी देखिएको छैन। तिनीहरुलाई केहि कुराले नोक्शान पुर्याएको छ भने त्यो बरु आफूमा अतिविश्वासले नै हो। इंगलिश प्रीमिएर लिगको क्लब म्यानचेष्टर युनाइटेडका प्रशंसकहरुले क्लबका नयां व्यवस्थापकका रुपमा उत्सुकतापूर्वक नियालिरहेका नेदरल्याण्ड्सका कोच लुइ भान खालको विश्वासमा उनको टोली ठूलो भन्दा ठूलो अवसरका लागि तयार छ। भान खालको शैलीले उनका खेलाडीलाई निकै भरोसा दिलाएको हुनु पर्छ। आर्एन रोबेन नेदरल्याण्ड्सका आर्एन रोबेनले आफ्नो क्षमता र टोलीमा आफ्नो भूमिका राम्ररी देखाइसकेका छन्। र उनले कोस्टारिकाविरुद्धको खेलमा पेनाल्टी शुटआउटका बेला नयां गोलकिपर क्रूललाई मैदानमा पठाउने जुन बहादुरीपूर्ण र सफल निर्णय गरे त्यसबाट टोलीमा उनको मान अझ बढेको हुनुपर्छ। खेल मैदानमा आर्एन रोबेन टोलीलाई विजयी तुल्याउन सक्ने खेलाडीका रुपमा देखिएका छन्। त्यसैगरी रोबीन भान पर्सी र वेस्ली स्नाइडरले आफ्नो सिप राम्ररी नै देखाइसकेका छन्। संगसंगै, चार बर्ष अघि फाइनलमा पराजीत हुनुपरेको सम्झना पनि तिनीहरुका लागि प्रेरणाको स्रोत हुन सक्छ। Facebook Twitter Google+ साथीलाई पठाउनुहोस् छाप्नुहोस्पछिल्लोपल्ट अपडेट गरिएको: 09.07.14, 10:44 NST सम्मका समाचार Facebook Twitter Google+ साथीलाई पठाउनुहोस् छाप्नुहोस् फिल मक्नल्टी प्रमुख फुटबल लेखक, बीबीसी स्पोर्ट अर्जेन्टीना र नेदरल्याण्डस् विश्वकपको दोस्रो सेमीफाइनलमा जो विजयी हुन्छ उस्ले फाइनल जर्मनी विरुद्ध खेल्नेछ अर्जेन्टीनाले किन जित्न सक्छ? मात्र दुई शब्द: लियोनेल मेस्सी। बेल्जीयमसंग क्वार्टर फाइनलमा जितेको खेलमा मेस्सीले कुनै गोल नगरेका भएपनि अर्जेन्टीनाको लागि मेस्सीको महत्वलाई कोच साबेलाले निकै गम्भीर रुपमा लिएका छन्। उनी भन्छन्,”उनको हरेक गतिविधि हाम्रा लागि आशाको संकेत हो र त्यसले विपक्षीलाई खतरामा पार्छ। उक्त कुरा नै उनले गोल गरे पनि नगरेपनि महत्वपूर्ण कुरा हो।“ चोटका कारण डी मारियालाई गुमाउनु पर्ने अवस्था केहि कमजोरी हुन सक्ला। लियोनेल मेस्सी यदि अर्जेन्टीनाको जीत हुन्छ भने त्यसमा मेस्सीका भूमिका महत्वपूर्ण हुनेछ तर मेस्सीको जादुले यो अर्जेन्टीनी टोलीलाई जीतका लागि तयार पार्नुका साथै बास्तविक प्रोत्साहन समेत उपलब्ध गराउन सक्छ। नेदरल्याण्ड्सले किन जित्न सक्छ? नेदरल्याण्ड्समा कहिल्यै पनि आत्मविश्वासको कमी देखिएको छैन। तिनीहरुलाई केहि कुराले नोक्शान पुर्याएको छ भने त्यो बरु आफूमा अतिविश्वासले नै हो। इंगलिश प्रीमिएर लिगको क्लब म्यानचेष्टर युनाइटेडका प्रशंसकहरुले क्लबका नयां व्यवस्थापकका रुपमा उत्सुकतापूर्वक नियालिरहेका नेदरल्याण्ड्सका कोच लुइ भान खालको विश्वासमा उनको टोली ठूलो भन्दा ठूलो अवसरका लागि तयार छ। भान खालको शैलीले उनका खेलाडीलाई निकै भरोसा दिलाएको हुनु पर्छ। आर्एन रोबेन नेदरल्याण्ड्सका आर्एन रोबेनले आफ्नो क्षमता र टोलीमा आफ्नो भूमिका राम्ररी देखाइसकेका छन्। र उनले कोस्टारिकाविरुद्धको खेलमा पेनाल्टी शुटआउटका बेला नयां गोलकिपर क्रूललाई मैदानमा पठाउने जुन बहादुरीपूर्ण र सफल निर्णय गरे त्यसबाट टोलीमा उनको मान अझ बढेको हुनुपर्छ। खेल मैदानमा आर्एन रोबेन टोलीलाई विजयी तुल्याउन सक्ने खेलाडीका रुपमा देखिएका छन्। त्यसैगरी रोबीन भान पर्सी र वेस्ली स्नाइडरले आफ्नो सिप राम्ररी नै देखाइसकेका छन्। संगसंगै, चार बर्ष अघि फाइनलमा पराजीत हुनुपरेको सम्झना पनि तिनीहरुका लागि प्रेरणाको स्रोत हुन सक्छ।





0 comments:
Speak up your mind
Tell us what you're thinking... !