ब्रिक्सका सदस्य राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका सरकार प्रमुखको बैठकले विश्वका समसामयिक
यस्तै, आपसी व्यापार सम्बन्ध, यूक्रेन मामलामा युरोपियन युनियनसँग रुसले झेलिरहेको तनाव, पूर्वी एसियाका सम्बन्धमा चीनले ब्यहोरिरहेको अवस्था, क्षेत्रीय सुरक्षा, अमेरिका र युरोपियन युनियनबीच हुन लागेको व्यापार सम्झौतालगायत विषयमा संयुक्त मञ्चले आफ्नो धारणा तय गर्ने छ ।
सम्मेलनमा भारतबाट पहिलो पटक प्रधानमन्त्री नरेन्द्र मोदी तथा चीनबाट राष्ट्रपति शी जिनपिङ, रुसबाट राष्ट्रपति भ्लादिमीर पुटिन, दक्षिण अफ्रिकाबाट राष्ट्रपति ज्याकब जुमा सहभागी छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !