Headlines News :
>
Home » , » प्रियंकाको उप्स : हङकङमा पनि देखियो यस्तो दृश्य

प्रियंकाको उप्स : हङकङमा पनि देखियो यस्तो दृश्य

Written By Unknown on Monday, 14 July 2014 | 18:58

 नायिका प्रियंका कार्कीको केही दिनअघि मात्र सार्वजनिक एक तस्बिरले बजारमा अझै पनि चर्चा पाइरहेको छ । राम्रोस“ग बस्न नजान्दा प्रियंकाको भित्री बस्त्र देखिएको थियो । सोही कार्यक्रम भएकै दिनमा नायिका कार्की हङकङ उडेकी थिइन् ।

अब हङकङमा आयोजना भएको एक कार्यक्रममा पनि नायिका कार्कीले लगाएको पहिरन निक्कै खुल्दा चर्चा सुरु भएको छ । वन पिस पहिरनमा नायिका कार्की निक्कै खुलेकी छिन् । जुन कुरा माथिको तस्बिरमा पनि स्पष्ट देखिएको छ । हङकङमा आयोजना भएको कार्यक्रममा प्रियंकाले गीत गाएकी थिइन् । गीत गाउने क्रममा उनले खुलेको पहिरन लगाएकी थिइन् ।

आखिर नायिका कार्की किन यसरी खुल्दैछिन्, वुझ्न सकिएको छैन । तर पहिरन सम्हालेर लाउन नजान्दा नायिकाहरुले आलोचना भने खुबै खेपिरहेका छन् ।

केही दिन अघि नायिका कार्कीएको यस्तो तस्विर सार्वजनिक भएको  थियो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar