Headlines News :
>
Home » » विदेशमा बस्ने नेपालीका लागि बजेटमा के छ ?

विदेशमा बस्ने नेपालीका लागि बजेटमा के छ ?

Written By Unknown on Tuesday, 15 July 2014 | 00:05


असार-३१, काठमाडौँ । सरकारले आइतवार सार्वजानिक गरेको बजेटमा विदेशमा काम गर्ने नेपाली कामदारका लागि विशेष व्यवस्था गरिएको छ ।

यो पटकको बजेटमा रोजगारदाता, रोजगार व्यक्ती र सरकारको संयुक्त लगानिमा श्रमिक बैंक स्थापना गर्न अध्ययन गरिने उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा गई कम्तिमा एक वर्ष काम गरी आउने नेपाली नागरिकले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको ३२ इन्च सम्मको टेलिभिजनमा लाग्ने सम्पूर्ण कर महसुल छुट हुने व्यवस्था गरिएको छ । साथै सरकारले बैदेशिक रोजगारमा हुने ठगि नियन्त्रण गर्ने जनाएको छ । सरकारले रेमिट्यान्स रकमलाइ उत्पादन क्षेत्रमा लगानी गर्ने समेत बजेटमा उल्लेख छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar