काठमाडौं : एमाले अध्यक्षमा पराजित भएपछि माधव नेपालले विज्ञप्ती जारी गर्दै नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित नयाँ नेतृत्वलाई सुभकामना तथा बधाइ दिएका छन्।नेपालले आफू नेतृत्वको समूहलाई मतदान गर्ने र महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन्।
पार्टी आगामी कार्यभार पुरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने कामना गरेका छन्। नेपालले आफ्नो विज्ञप्तीमा जनताको बहुदलीय जनवादको भावनअनुरुप हामीले अबलम्बन गरेको लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमीकमजोरी हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !