सिंहले ०६३ मा नागरिकता टोलिबाट एकै दिन दुई छुट्टाछुट्टै नेपाली नागरिकता लिएको खुलेको हो । सिंहले नेपाली नागरिकता लिएको पुष्टि भएपछि गृह मन्त्रालयले दुवै नागरिकता रद्द गरेको छ ।
गृह प्रवक्ता लक्ष्मीराज ढकालले सिंहले लिएको नागरिकता रद्द गरी नागरिकता दिने व्यक्ति र कर्मचारीमाथि छानबिन थालिएको बताए ।
गृह स्रोतका अनुसार नेपाली नागरिकताकै आधारमा पासपोर्ट बनाएर सिंहले मलेसिया पुगि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !