Headlines News :
>
Home » » चीन विश्वकै नम्बर १

चीन विश्वकै नम्बर १

Written By Unknown on Friday, 5 December 2014 | 19:46


लामो समयदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिका अब त्यो रुपमा रहेन। नेपाल समाचारपत्रमा समाचार छ, विश्वकै सबैभन्दा धेरै आवादी भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको टाइटल खोसेको छ।
अन्र्तराष्ट्रि मुद्रा कोष(आइएमएफ)ले शुक्रवार यस्तो जनाएको हो। पछिल्लो अवस्थामा चीनको अर्थतन्त्र १७६ खर्ब अमेरिकी डलर पुगेको छ। भने, दोस्रो स्थानमा झरेको अमेरिकाको करिब १७४ खर्ब अमेरिकी डलरमा सीमित हुन पुगेको छ।
एक दशक अगाडिसम्म अमेरिकाको उत्पादन चीनको भन्दा तीनगुणा ठूलो थियो।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar