Headlines News :
>
Home » » 'धुम ४' मा शाहरुख खानले धुम मच्चाउने

'धुम ४' मा शाहरुख खानले धुम मच्चाउने

Written By Unknown on Tuesday, 9 December 2014 | 02:15

शाहरुख खान अहिले यशराज ब्यानरको फिल्म 'फ्यान' को सुटिङमा ब्यस्त छन । सुन्नमा आएको छ कि यशराज ब्यानरका मालिक आदित्य चोपडाले उनको नयाँ फिल्म 'धुम ४' को लागि शाहरुख खानलाई अप्रोच गरेका छन ।


सुत्रका अनुसार आदित्यले शाहरुखसँग 'धुम ४' फिल्ममा अभिनयको लागि कुराकानी शुरु गरेका छन । शाहरुखले भने विचार गर्नको लागि आदित्यसँग केही मागेका बताइएको छ ।

शाहरुखले आफ्नो जन्मदिनको पार्टीमा 'धुम' जस्तो फिल्ममा आफू पनि जोडिन चाहेको बताएका थिए । शाहरुख खानका प्राय सबै फिल्मले बक्स अफिसमा धुम मच्चाइरहेको बेला अब अर्को धुमको लागि शाहरुख तयार हुन्छन कि हुदैनन् यो भने शाहरुखको जवाफबाट नै थाहा होला।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar