Headlines News :
>
Home » » सर्पको टोकाईबाट तेह्र वर्षे किशोरीको भयो यस्तो हाल

सर्पको टोकाईबाट तेह्र वर्षे किशोरीको भयो यस्तो हाल

Written By Unknown on Tuesday, 28 October 2014 | 17:30

संसारमा पहिलो पटक यस्तो समाचार फेला परेको छ जुन देखेर तपाईको होस् उड्न सक्ने सम्भावना छ | डेली मेलले प्रकाशन गरेको एक समाचार र तस्विरमा यस्तो कुरा देखाइएको छ जुन कुरा तपाइले सोच्न पनि सायद सक्नु हुनेछैन |
horrible snake
माथिको फोटोमा देखाइएको खुट्टा एक १३ वर्षीय किशोरीको हो जुन त्यसकै छेवैमा अर्को फोटोमा रहेको सर्पले टोकेर कालो बनेको छ | डेली मेलका अनुसार त्यस सर्पले टोकेको केहि समयमै ति किशोरीको खुट्टा गलेर कालो हुन पुगेको थियो | खुट्टा गलेर कालो हुन थालेपछि ति किशोरीको केषिकाले काम गर्न छाडेका छन् |
लिभरपुलस्थित उनको परिवारका निजि डाक्टर अरुण घोषका अनुसार किशोरीको सो खुट्टालाई अब पहिलेको जस्तो बनाउन असम्भव रहेकाले यसलाई जतिसक्दो चाडो शरीरबाट छुट्टाउनु आवश्यक छ | तिब्र गतिमा फैलिएको बिषले किशोरीको ज्यान जान सक्ने भएकाले उनको सो खुट्टालाई शरीरबाट अलग गर्ने तयारी भैरहेको छ |
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar