Headlines News :
>
Home » » राम्री देखिन प्रत्येक साता ३० हजार पाउन्ड

राम्री देखिन प्रत्येक साता ३० हजार पाउन्ड

Written By Unknown on Thursday, 9 October 2014 | 00:32


hollywood

अमेरिकी पप स्टार रिहाना काली भइकन पनि हिसी परेकी छन्। गायकीमा बेग्लै छाप छोड्दै आएकी गायिका फेसनका मामिलामा पनि खबरहरूमा रहँदै आएकी छन्। गाएर कमाएको निकै पैसा उनी सौन्दर्य निखार्न खर्च गर्दी रहिछन्। प्रत्येक साता करिब ३० हजार पाउन्ड।
त्यो किन पनि भने, यी २६ वर्षे सौन्दर्य विशेषज्ञहरूको घेरोमा रहने गर्दी रहिछन्। उनी आफ्ना आँखाको सौन्दर्यमा बढी चासो राख्छिन् रे। सेलिबि्रटी भएपछि दिनचर्या सधैं एकनासको हुँदैन। न सुत्ने ठेगान हुन्छ, न उठ्ने। यस्तो गडबडीको पहिलो असर आँखामै देखिने हो। त्यसैले रिहाना चौबीसै घन्टा भनेजसो आँखा सम्बन्धी विशेषज्ञहरूको सेवा लिइरहेकी हुन्छिन्।
राम्री देखिन रिहानाले अन्य अनेक उपाय पनि गर्ने गरेकी छन्। कन्टयाक्ट म्युजिकका अनुसार, रिहाना स्किन टाइटनिङ प्रोसेस, अक्सिजन फेसियल, फोटो फेसियल मात्रै गर्दिनन्, बढी जोखिमपूर्ण मानिने भ्याम्पायर फेसियल पनि अपनाउने गर्छिन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar