Headlines News :
>
Home » » केटा र केटीहरुले मल्टिपल अफेयर गरेको थाहा पाउने तरिका !!

केटा र केटीहरुले मल्टिपल अफेयर गरेको थाहा पाउने तरिका !!

Written By Unknown on Sunday, 7 September 2014 | 23:47


आजकल प्रेम सम्बन्ध भनेको एक प्रकारको फेसन जस्तै भैसक्यो । माध्यामिक वा उच्च माध्यामिक पढ्ने बेला सम्म २-४ जना ब्वाइ फ्रेण्ड बनाउन नसके त पछि परेको जस्तो अनुभव गर्छ ठिटा ठिटीहरु । तर प्रेम भनेको फेसन होइन । यो आत्मीयरुपमा गरिने अनुभव हो जुन ब्यक्त गर्न पनि कठिन छ ।
आजकल अधिकाँश केटीहरु मल्टिपल अफेयर अर्थात धेरै केटाहरुसँग एकै पटक सम्बन्धमा पनि हुने गरेका छन् (यसको अर्थ केटाहरु त्यसो गर्दैनन् भनेको होइन यहाँ केटीहरुको मात्र कुरा गरिएको मात्र हो) ।
यसैकारण तपाइँकी प्रेमिका पनि कतै यस्तै चक्करमा त छैनिन् ? थाहा पाउन सजिलो हुने टिप्सहरु यहाँ प्रस्तुत गरिएको छ ।
१ यदि तपाइँकी प्रेमिका कुरा लुकाउन खोज्छिन् वा फोन एवं मेसेज तपाइँबाट तर्किएर अन्यत्र गएर हेर्ने बोल्ने गर्छिन् भने तपाइँ धोका खाँदै हुनुहुन्छ ।
२ तपाइँले कल गर्दा नउठाउने वा मेसेज गर्दा जवाफ दिने चेष्टा कम गर्छिन् भने तपाइँको सम्बन्ध धरापमा छ ।
३ साना साना कुरामा पनि चिढिने वा झगडा गर्न तयार हुन्छिन् भने बुझ्नुस् उनलाई तपाइँप्रति लगाव छैन ।

४ तपाइँले धेरै पटक झुट बोलेको थाहा पाइसक्नु भो भने पनि सचेत हुँदा राम्रो । अव भविष्य छैन सम्बन्धको ।
५ तपाइँका र उनका नजिकका साथीहरुको ब्यवहारमा परिवर्तन आयो भने बुझ्नुस् उनीहरुलाई तपाइँलाई थाहा नभएको केही कुरा थाहा छ । सायद थाहा पाउँदा ठिला भैसक्छ ।

६ यदि तपाइँकी प्रेमिका आफ्नो पहिरन वा मेकअप लगायतका कुरामा बढी सचेत देखिन थालिन् भने सम्भावना बलियो हुन्छ कि उनी तपाइँको लागि नभएर अरु कसैको लागि त्यसो गर्दैछिन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar