नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृङ्खला मेरी बाँस्सैका हाँस्य कलाकार (बान्द्रे) सुरज चापागाँइको हातमा हतकडी लागेको छ ।
तर हतकडी रियल लाइफमा नभएर रिल लाईफमा लागेको हो । बान्द्रेले स्वंयम आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘मेरो स्कुल’को दुश्यमा हतकडी लगाएको दृश्य देखिएको हो ।
चलचित्रमा बान्द्रेलाई एउटा नराम्रो केटाको भमिकामा देख्न सकिन्छ । स्कुलमा
हुने गरेका विभिन्न सकारात्मक र नकारात्मक पक्षहरुको कथा बोकेको
चलचित्रलाई बान्द्रे आफैले निर्देशन गरेका हुन् ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !