Headlines News :
>
Home » » इजरायली प्रहरीबाट धार्मिक यौनकर्मीको समूह फेला

इजरायली प्रहरीबाट धार्मिक यौनकर्मीको समूह फेला

Written By Unknown on Monday, 8 September 2014 | 21:43


जेरुसेलम, इजरायल इजरायलमा यहुदी महिलालाई गैर यहुदी पुरुषसँग यौनसम्पर्क कायम गरे उनीहरूलाई धार्मिक मुक्ति दिन सकिन्छ भन्ने विश्वासमा पारी वेश्यावृत्तिमा लगाउने गरेको एक समूहलाई फेला पारिएको जानकारी यहाँका प्रहरीले दिएका छन्  अदालतमा प्रस्तुत भएको एएफपीले हेरेको कागजातमा यस अपराधमा प्रमुख आरोपित व्यक्तिको रूपमा किर्यात अर्बाका ६० वर्षीय सनकी पुरुषलाई प्रस्तुत गरिएको किर्यात अर्बा पश्चिमी किनारको दक्षिणी भागमा अवस्थित कट्टरपन्थीहरूको बसोबासस्थल हो
प्रहरीले यस्तो अपराधमा संलग्न भएका आठ पुरुष तथा महिलालाई पक्राउ गरेको बताइएको उनीहरूले कमजोर अवस्था भएका महिलालाई लागु औषध तथा मदिराको प्रभावमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले बताएका छन्  यी व्यक्तिहरूले यस्ता महिलालाई गैरयहुदीसँग यौनसम्पर्क कायम गरे यहुदीलाई सुरक्षित पार्न उनीहरूलाई मुक्ति दिलाउन सकिने कुरा बताउने गरेको जानकारी दिइएको
यस अपराधमा अनुसन्धान गरिरहनुभएका सुपरिटेन्डेन्ट अरिक मोर्देचाइले हारेज समाचारपत्रलाई यी व्यक्तिहरूले करिब १५ महिलालाई यस्तो काममा लगाएको तीमध्ये केही नाबालिग रहेको जानकारी दिनुभयो
पत्रिकाले यी महिलाका ग्राहक पश्चिमी किनारका प्यालेस्टाइन नागरिक तथा तेल अभिभबाट काम गर्न आएका विदेशी कामदार भएको उल्लेख गरेको
अन्तरजातीय विवाहको विरोध गर्ने इजरायली कट्टरपन्थीहरूको समूह लेहाभाले यस्तो अपराधको विषयमा जानकारी दिएको बताइएको
लेहाभाका प्रमुख बेनजी गोपस्टिनले यो आपराधिक समूह ÷सात वर्षदेखि कार्यरत रहेको उनीहरूले चार वा पाँच महिलालाई यस्तो काम गराएको जानकारी दिए  उनले यस आपराधिक समूहका नेताले यी महिलाको सुधोपनको फाइदा लिएको बताए अपराधमा अनुसन्धान गरिरहनुभएका सुपरिटेन्डेन्ट अरिक मोर्देचाइले हारेज समाचारपत्रलाई यी व्यक्तिहरूले करिब १५ महिलालाई यस्तो काममा लगाएको र तीमध्ये केही नाबालिग रहेको जानकारी दिनुभयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar