Headlines News :
>
Home » » युवतीलाई बन्धक बनाएर २२ जनाद्वारा साताभर यौन शोषण

युवतीलाई बन्धक बनाएर २२ जनाद्वारा साताभर यौन शोषण

Written By Unknown on Saturday, 20 September 2014 | 00:17

मोरङ,असोज ४ – विराटचोकमा एक युवतीलाई सात दिनसम्म होटलमा ‘बन्धक’ बनाएर योन शोषणा गरिएको खुलासा भएको छ ।
पीडित युवतीले प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।
बन्धक बनाउने एक महिलासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी बेलबारीका निरीक्षक दर्गाप्रसाद दाहालका अनुसार मधुमल्ला ५ की जुनु मगरले आफ्नै गाँउकी युवतीलाई बजार घुमाइदिन्छु भन्दै भदौ युवतीलाई बन्धक बनाएरु २२ जनाद्वारा साताभर यौन शोषण
२४ गते कोसी हरैचा नगरपालिकाको विराटचोक ल्याएकी थिइन् ।
स्थानीय ‘होटल आग्रह’मा लगेर होटल साहु दिनेश श्रेष्ठको मिलेमतोमा जुनुले ती युवतीलाई बन्धक बनाएकी हुन् ।युवतीलाई होटलको कोठामा राखेर जुनुले दैनिक रुपमा ग्राहक खोज्दै पैसा लिएर यौन शोषण गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । सात दिनसम्म यौन सिकार भएकी युवती बिहीबार भागेर प्रहरीकहाँ पुगेकी थिईन ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar