प्रतियोगिताको पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानसँग १–१ गोलको बराबरी खेलेको नेपाललाई क्वाटर्रफाइनल प्रवेश गर्न आजको खेल जित्नैपर्ने दबाब छ ।
कुवेत पनि पहिलो खेलमा उत्तर कोरियासँग पराजित भएकोले प्रतियोगितामा जीवित रहन आज जित्नैपर्ने दबाबमा रहेको छ । उज्वेकिस्तानविरुद्धको खेल गुमाएका नेपालका स्टार स्ट्राइकर विमल घर्तीमगर खेलमा फर्किएसँगै नेपाली टोली उच्च मनोबलका साथ खेलिरहेको छ ।
काठमाडौंमा भएको छनोट चरणमा ५ गोल गरेका विमल प्रतियोगिताकै चर्चित खेलाडीमा पर्छन्
काठमाडौंमा भएको छनोट चरणमा ५ गोल गरेका विमल प्रतियोगिताकै चर्चित खेलाडीमा पर्छन् । - See more at: http://imagekhabar.com/samachar/detail/41285/31/.shtml#sthash.S9QQSm8P.4rNWRNxs.dpuf


0 comments:
Speak up your mind
Tell us what you're thinking... !