उनलाई ४ जनाको समुहमा आएका युवतीहरुले बिना कण्डोम बलात्कार गरेको बताइएको छ । ति युवतीहरुले बेहोस हुने औषधिले आक्रामण गरी बिहोस पारेका र बलात्कार गरेको हारारे केन्द्रिय प्रहरी विभागले बताएको छ ।
पिडितले बताए अनुसार घर फर्कन उनी बस कुरेर बसेका थिए । बसमा चढेपछि ति चार युवतीहरुले उनलाइृ नसालु आषधिको प्रयोग गरेको र विहोस बनाएका थिए ।
भोलिपल्ट बिहान होसमा आउँदा आफु निर्वस्त्र भएको र एकदम थकित महसुस गरेको उनले बताए । प्रहरीले पाएको मेडिकल रिर्पोटमा भनिएको छ,‘पिडितसँग असुरक्षित यौनसम्र्पक भएको छ ।
उनीलाई हस्पिटलमा थप उपचारका लागि राखिएको छ ।’ प्रहरीले ति चार युवतीहरुबारे अनुसन्धान भइरहेको बताएको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !