Headlines News :
>
Home » » दोश्रो विश्वयुद्ध: ६ बर्षमा मारिए ७ करोड ३० लाख मान्छे (फोटो फिचर)

दोश्रो विश्वयुद्ध: ६ बर्षमा मारिए ७ करोड ३० लाख मान्छे (फोटो फिचर)

Written By Unknown on Tuesday, 2 September 2014 | 00:47

अमेरिकी लेखक अर्नेस्ट हैमिंग्वेले भनेका थिए कि यो दुनिया अति सुन्दर छ अनि यसको लागि युद्ध पनि जरुरी छ । शायद सबै संसार यस्तै कथाको भरोशा गर्छन् । द्वितीय विश्व युद्ध यसै दुनियाको ऐना हो जहाँ लाख हैन करोडले ज्यान गुमाउनु पर्यो । को राम्रो को नराम्रो सबै जना विश्वयुद्धको भुमरीमा पर्नु पर्यो । १ सेप्तेम्बर अर्थात् आजकै दिन, १९३९ मा जर्मन तानाशाह एडोल्फ हिटलरले पोल्याण्डमा हमला गर्दै विश्वयुद्धको घोषणा गरेका थिए ।

फलस्वरूप आजकै दिनबाट विश्व युद्धको सुरुवात भएको थियो । यो कार्यमा उनको साथ इटाली, जापान, हंगरी, रोमानिया र बुल्गेरियाले दिएका थिए । जसको बिरुद्धमा अमेरिका, सोवियत यूनियन, ब्रिटेन, चीन, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, बेल्जियम, पोलेण्ड, यूगोस्लाभीया, ब्राजील, ग्रीस, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे, दक्षिण अफ्रीका, मेक्सिको, चेकोस्लोवाकिया र मंगोलियाका सेना खडा थिए । ६ बर्षसम्म लगातार चलेको यो युद्धमा दुवै तर्फका २ करोड ४० लाख जना मात्र सैनिकहरु मारिएका थिए । जुन युद्धमा परि ४ करोड़ ९० लाख सर्वसाधारणले मृत्यु बरण गरेका थिए । अमेरिका र सहयोगी देशमा मात्र दोश्रो विश्वयुद्धमा ६ करोड़ दस लाख र जर्मनीतर्फ एक करोड २० लाख मानिस मारिएका थिए ।

१९३९ बाट सुरु भएको महायुद्धको अन्त्य मे 1945 मा भयो । तर एशियामा यो विश्वयुद्धको अन्त्य सेप्टम्बरमा मात्र भएको मानिएको छ । अमेरिकाले ६ र ९ अगस्‍ट 1945 मा जापानको दुई सहर हिरोशिमा र नागासाकी मा परमाणु बम हानेको थियो । १५ अगस्‍ट 1945 मा जापानको शासक हिरोहितोले रेडियोमार्फत देशको नाममा सम्बोधन गर्दै युद्धबाट आत्मसमर्पण गर्ने घोषणा गरे । लगतै २ सेप्टेम्बर, 1945 मा जापानले अमेरिका सामु आत्मसमर्पण गर्यो ।

हेरौं विश्वयुद्दको केहि विभत्स झलकहरु
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
जर्मन सैनिकहरुले लेनिनग्राड शहर (अहिलेको सेन्ट पीटर्सबर्ग) को चारैतर्फबाट घेरे। जनवरी १९४४ सम्म चलेको यो घेराबन्दीमा लेनिनग्राड शहरका पाँच लाख भन्दाबढी मानिस भोकले मरे । 
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
World war
- नाजी तानाशाह एडोल्फ हिटलरले सुसाइड गरेका थिए । ७ मईमा जर्मनीले दोश्रो विश्वयुद्धबाट आत्मसमर्पण गरेको थियो । 
World war
World war
२ सेप्टेम्बर- जापानी अधिकारिहरुले टोकियो बंदरगाहमा अमेरिका समक्ष आत्मसमर्पण दस्तावेजमा हस्ताक्षर गरेको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar