Headlines News :
>
Home » » डान्स बारमा भेट्टीईन् अनिता । ‘सरी ल’को आइटम गीत र ट्रेलर रिलीज (भिडियो सहित)

डान्स बारमा भेट्टीईन् अनिता । ‘सरी ल’को आइटम गीत र ट्रेलर रिलीज (भिडियो सहित)

Written By Unknown on Monday, 25 August 2014 | 16:27

आगामी कार्तिक २१ मा रिलिज गरिने फिल्म ‘सरि ल’ को आइटम गीत र ट्रेलर सोमबार सार्बजनिक गरिएको छ । ‘बिजुली नाम मेरो चाल सरबी ’ बोलको सार्बंजनिक आइटम गीतमा डेब्यु सुन्दरी नायिका अनिता आचार्यले डान्स बारमा ग्राहक पट्टाउने काम गरेकी छिन् । सायद फिल्म चलाउने मसलाको रुपमा यो आइटम गीतलाई अघि सारिएको हुनसक्छ । साथै सार्बजनिक ट्रेलरमा सुवास थापा, अनिता आचार्य र राजन खतिवडालाई फोकस गरिएको छ । ऋषि लामिछाने निर्देशित तथा कृष्ण दासको लगानीमा निर्मित फिल्मको सार्बजनिक गीतमा सेक्सी गायिका इन्दिरा जोशीले स्वर दिएकी छिन् । फिल्म फेसबुकमा भएको फण्डाले निम्त्याउने जटिल समस्याको बिषयमा केन्द्रित छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar