Headlines News :
>
Home » » नेपालद्वारा मलेशियालाई १६२ रनको चुनौती

नेपालद्वारा मलेशियालाई १६२ रनको चुनौती

Written By Unknown on Tuesday, 19 August 2014 | 23:16

U-16 cricket
काठमाडौ, भाद्र ४ - एसीसी यू-१६ प्रिमियर लिगमा आज बुधबार भएको अन्तिम खेलमा नेपालले १६२ रनको लक्ष्य मलेशियालाई दिएको छ ।
किनरारा ओभल मैदानमा भइरहेको घरेलु टीमलाई टस जितेर ब्याटिक थालेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६२ रन  जोडेको छ । 
घरेलु टीमलाई नेपालले पराजित गरे नेपालले उपाधि जित्ने छ । यसअघिको खेलमा नेपालले चार खेलमा जित दर्ता गरिसकेको छ ।
यू-१६ खेलाडि यसअघिका खेलहरुमा उपविजेतामै चित्त बुझाउँदै आएका थिए । यो टोलीको बिजेता हुने छिनोफाने केहीबेरमै हुँदैछ । छोटो समयको तयारीमा पनि नेपाली टोलीले मलेशियामा जारी खेलमा उत्साहजनक प्रर्दशन गर्दै आएको छ ।

 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar