महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई सोमबार बेलुका पक्राउ गरी मंगलबार उनी पक्राउपरेको विवरण सार्वजनीक गरेको हो ।
महाशाखाका अनुसार २०)७० पुस १४ गते बेलुका बनस्थलीमा राधेमाथि वनस्थली पार्टी प्यालेसमा खुँडा प्रहारमा गम्भीर घाइते बनेका थिए ।
प्रहरी अनुशन्धानमा चरी नेतृत्वमा गएको लटोलीले राधेलाई खुँडा हानेको खुलेपछि चरी लगायत उनको समुहकाहरु फरार थिए ।
फरार रहेकै बेला असार २१ गते काठमाडौंको भिमढुंगामा चरी प्रहरीको गोली लागेर मारिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !