सदाको काम झै उनी बिहान एघार बजेबाट राति
एघार बजेसम्म उनको दैनिक डिउटी पर्दथियो । तर उनी आजको डिउटीजान पाएनन्
किनकी उनी सुतेको सुतै भए । भेन्चर ईटिसी कम्पनीमा कार्यरत उनि केबिई
कन्ट्र्यक कम्पनीको मातहत बाट काम गर्थे । हाल उनको सब पोस्टमार्टको लागि
केबिई कन्त्रयक कम्पनीले लगेको उनको साथि बिनोद राईले बताएका छन ।
उनलाई बिहान डे डिउटिमा काम गर्ने साथिले
उठाउनु खोज्दा शरीर चिसो र केही नबोल्व्को ले उनलाई तत्काल कम्पनीमा खवर
गरिएको र कम्पनीले कन्त्रयक कम्पनीलाई बोलाई सब बुझाएको बिनोद बताएका छन ।
उनी बिबहित रहेको तर उनको हाल नजिकैको छिमेकी नरहेको बिनोदले बताएका छन ।
हाल उक्त कम्पनीमा पाँच सय नेपाली कार्यरत रहेका छन ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !