पछि बेग्ङलोरबाट अध्ययन सकेर उनी दुवईमा जागिर गरिन्। तर फिल्मी क्षेत्रमा
अभिनय गर्ने उनको भित्री इच्छाका कारण जागिर छोडेर फिल्ली क्षेत्रमा प्रवेश
गरेकीहुन्। हालै कोमलले ‘मैंने प्यार किया’ को तेलुगू प्रोजेक्टदको काम
पूरा गरी सकेकीछिन्।सञ्चार माध्यममा आएको खवर अनुसार उनी धेरै छिटो बलिउड
फिल्ममा लिड रोलको रुपमा दशर्क माझ देखा पर्ने छिन।तर भारतका क्रिकेट
कप्तान महेन्द्र सिंह धोनीले विवाह भने साक्षीसँग ४ जुलाई,२०१० गरेका थिए।
Home »
International News
» धोनीकी पूर्व प्रेमीकाको
धोनीकी पूर्व प्रेमीकाको
Written By Unknown on Monday, 25 August 2014 | 00:52
Labels:
International News


0 comments:
Speak up your mind
Tell us what you're thinking... !