Headlines News :
>
Home » » गाडी दुर्घटना ...

गाडी दुर्घटना ...

Written By Unknown on Friday, 15 August 2014 | 01:10

हिजो को दुर्घटना : गाडी काठमान्डू बाट नौबिसे जाँदा !!!!!

संसारमा सबैभन्दा ज्यादा गाडी दुर्घटना हुने ठाउ नै नेपाल बनेको छ ! यसो हुनुको कारण drivers हरुले लापरबाही प्रकारले वा रक्सि खाएर गाडी कुढाउनु ! Government को सिस्टमले जताभाबी LICENSE दिनु ! एक् पटक लाइसेन्स दिएपछि फेरि चेक & ब्यालेन्स नगर्नु, अनि नराम्रो र रुल भन्दा पर गएर कुढाउने हरुलाई कारबाही नगर्नु, ठुलो बाटो बनाउनु र जनताको दुखको साथि बनेर काम गर्नु भन्दा कुर्सि घुमाउदै शान दिनु, आदि !
--
संसारकै सबैभन्दा नराम्रो GOVERNMENT पनि नेपाल कै हो ! घुसखोरी, नाताबाद कृपाबाद, सबै नेपाली नेताहरु नै हुन् !
--
संसारमा सबैभन्दा ज्यादा चक्काजाम हुने देश पनि नेपाल नै हो !
---
यो प्रकारले नेपाल कहिले अघि बढ्छ, बिकाश हुन्छ ?? केवल सपना मात्रै !!!!!!
--
तर अहिले को प्रसङ्ग भने, गाडी को हो ! सो,
कृपा गरेर, टाढा यात्रामा गाडीबाट यात्रा नगरौ ! तर हाम्रो आर्थिक अवस्था र समस्याले गर्नैपरे पहिला Driver र गाडी लाइ चेक गरेर मात्रै यात्रा गरौ ! यदि Driver को लापरबाही छ जस्तो भए तुरुन्त गाडी रोकिहालौ र Driver लाइ सजक बनाम ! यदि Driver ले जबर्जस्ति नै कुढाइरहेछ भने गाडी नै चल्न नदीम !
--
संसार छोडेर जानेहरुको आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गीय राज्यामा सबैको बास होस् भनि प्राथना गर्दै , आज सानो AWARENESS को कुरा यहाँ राखे !





Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Our Publication : Onlinemp4cinema | Nepal2Malaysia.Com | Nepalibloggertrick.Com
Proudly powered by Blogger
Copyright © 2014. Nepali Top. Com - All Rights Reserved
Template Design by Anish Kumar Published by Aashis Magar